हिमालयन ८०–२० को आईपीओमा कति पर्यो आवेदन ?

१२ भाद्र २०८०, मंगलवार १७:४५

काठमाडौं । हिमालयन ८०–२० ले साउन ३२ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला गरेको हो ।

कम्पनीको आइपीओमा ४२ हजार ६६३ आवेदकहरुबाट ६करोड ५ लाख ७३ हजार इकाई शेयरका लागि ६० करोड ५७ लाख ३० हजार रुपैयाँको आवेदन दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*