राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर पाठक नियुक्त

१३ भाद्र २०८०, बुधबार १२:२८

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर पाठक नियुक्त भएका छन् । अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक पदमा नियुक्त भएको सूचनामार्फत नेप्सेले जनाएको छ ।

नवनियुक्त सञ्चालक पाठकले भदौ १३ गते नै कम्पनीका अध्यक्षबाट पद तथा गापनियताको सपथ ग्रहण गरेका हुन् । यससँगै उनी अर्को व्यवस्था नभएसम्मको लागि सञ्चालक सदस्यमा रहने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*