सिटी होटलको शेयरमूल्य आज सर्वाधिक बृद्धि, अन्य कुनले कति कमाए ?

१३ भाद्र २०८०, बुधबार १२:१४

काठमाडौं । साता कारोबारको चौथों दिन अर्थात बुधबार शेयर बजार २.८२ अंकले घटेर १९९० को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि केही कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज सिटी होटलको शेयरमूल्य सर्वाधिक प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य ९.८८ प्रतिशत अर्थात ६८ रुपैयाँले बढेर ७५६ रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै, सानिमा डिभेन्चर २०८७ को ५.७२ प्रतिशत, मायाखोला हाइड्रोपावरको ४.२३ प्रतिशत, एनआईबिएल ग्रोथ फण्डको ३.१२ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*