यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

२४ भाद्र २०८०, आईतवार १५:२३

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले बढेको छ । लगातार ओरालो यात्रामा लागेको शेयर बजार आज १० दशमलव २३ अंकले बढेर १९४२ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेतापनि केही कम्पनीहरुको शेयरमूल्य घटेको छ आइतबार हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य ७.८१ प्रतिशतले सबैभन्दा बढी घटेको छ ।

मन्जुश्री फाइनान्सको डिभेन्चर २०८५, सिंगटी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, कुमारी इक्युटी फण्ड लगायत अन्यको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*