नेपाल एसबीआई बैंक सहित आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

२६ भाद्र २०८०, मंगलवार १५:०२

काठमाडौं । हिजो सुधार देखिएको नेप्से आज घटेको छ । नेप्से ओरालो लाग्दा एसबीआई बैंकको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, शिवम सिमेन्टस, एभरेष्ट बैंक, आइएमई लाइफ, सोल्टि होटल, साल्टि होटल, साल्ट टेडिङ, नबिल बैंक, हिमालयन लाइफ, नेशनल लाइफ र हिमालयन डिष्टिलरीको शेयर सबैभन्दा धेरै खरिदबिक्रि गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*