परिमार्जित शेयर धितो कर्जाले लगानीकर्ता उत्साहित नहुँदा नेप्से अठार सयको विन्दुमा

२३ आश्विन २०८०, मंगलवार १२:०९

काठमाडौं । परिमार्जित शेयर धितो कर्जाले लगानीकर्तामा उत्साह नथपिदा मंगलबार १२ बजे नेप्से १८०० को विन्दुमा कायम हुन पुगको हो ।

राष्ट्र बैंकले गरेको शेयर धितो कर्जाको सीमा परिमार्जन गरि संस्थागत तर्फ २० करोड र व्यक्तिगत तर्फ १५ करोड बनाएतापनि यसले लगानीकर्ता खुसी भएका छैनन् । लगानीकर्तामा उत्साह नथपिदा नेप्से निरन्तर ओरालोतर्फ बढीरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*