यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

२३ आश्विन २०८०, मंगलवार १५:१३

काठमाडौं । मंगलबार नेप्सेमा १९ अंकको गिरावट आउदा १८८९ को विन्दुमा कायम हुन पुगेको छ । शेयर बजारमा गिरावट आएसँगै आज ३१ कम्पनीको शेयरमूल्य बढ्दा १९३ कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

आज बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.६४ प्रतिशतले घटेको छ । दोस्रोमा गरिमा डेबेन्चर २०८५ को ५.८३ प्रतिशतले घटेको छ भने तेस्रोमा रावा इनर्जीको ५.४८ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यस्तै, आज श्री इन्भेष्टमेन्ट फाइनान्स, स्वेत गंगा हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, इस्ट्रन हाइड्रोपावर, अप्पर सोलु हाइड्रोपावर, हिमालयन पावर र बीपीडब्लू लघुवित्तको शेयरमुल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*