सानिमा माई हाइड्रोपावरको बोनश शेयरमूल्य समायोजन

२३ आश्विन २०८०, मंगलवार १७:०३

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । आज नेप्सेमा सानिमा माई हाइड्रोपावरको बोनश शेयरमूल्य समायोजन भएको हो ।

नेप्सले आर्थिक वर्ष २०७९–८०को बोनस सेयरका लागि सानिमा माई हाइड्रोपावरको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २९७.२७ रुपैयाँ कायम गरेको हो । यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ३२७ रुपैयाँ थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*