आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२४ आश्विन २०८०, बुधबार १५:१५

काठमाडौं । बुधबार नेप्सेमा सामान्य सुधार आएतापनि ८५ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ४.२१ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज ग्रीन विकास बैंकको ३.४१, बुद्ध भूमि नेपाल हाइड्रोपावरको ३.४० प्रतिशतले घटेको छ । सुपर मादी हाइड्रोपावर, बीपीडब्लू लघुवित्त, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, एनआईसी एशिया ग्रोथ फण्ड, किसान लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड १ र ओरेन्टल होटल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*