यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

२५ आश्विन २०८०, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से दोहोरो अंकले घटेको छ । नेप्से घटेसँगै आज २१० कम्पनीहरुको शेयरमुल्यमा गिरावट आएको छ ।

आज सिटी होटलको शेयरमुल्यमा सर्वाधिक ९.०९ प्रतिशतले घटेको छ । दोस्रोमा बाराही हाइड्रोपावरको ८.१९ र तेस्रोमा बलेफी हाइड्रोपावरको शेयरमूल्य ८.०५ प्रतिशतले घटेको छ ।

त्यस्तै, ११ प्रतिशत एनआईशी एशिया डेबेन्चर ०८२।८३, प्रोग्रेशिभ फाइनान्स, अप्पर स्याङ्गे हाइड्रोपावर, साम्लिङ पावर, खानीखोला हाइड्रोपावर, समता घरेलु लघुवित्त र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*