होटल फरेष्ट इनले आइपीओ निष्काशन गर्ने, विशेष साधारण सभा आह्वान

२९ आश्विन २०८०, सोमबार १०:४२

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा बोलाएको छ ।

सभा कात्तिक ११ गते लैनचौर ब्यांकेट, काठमाडौंमा साँझ ५ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने लगायत विविध विषयमा प्रस्ताव पेश गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*