युनिलिभर नेपालको हालसम्मकै उच्च लाभांश घोषणा

२९ आश्विन २०८०, सोमबार १०:५१

युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार प्रतिसेयर १ हजार ५८० रुपैयाँ वितरण गर्ने निर्णय कम्पनीले गरेको छ। यो कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो। कम्पनीले सफलतापुर्वक सञ्चालनको ३० वर्ष सम्पन्न गरेको खुशियालीमा सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको बताएको छ।

असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले लाभांश वितरणार्थ आउँदो मंसिर १२ गतेदेखि मंसिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। य

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*