दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

२९ आश्विन २०८०, सोमबार १५:१४

काठमाडौं । सोमाबार नेप्से दाहोरो अंकले घटेको छ । नेप्सेमा २३ अंकको गिरावट आउँदा अधिकांश कम्पनीहरको शेयरमूल्य घटेको हो ।

सोमबार २११ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज सयपत्री हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ भने एनआईबिएल ब्यालेन्स फण्ड– २ को ९.३१ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यस्तै, मिड सोलुको ९.०६, घलेम्दी हाइड्रोको ८.७७, भगवती हाइड्रोपावर डेभलपमेन्टको ८.७४, एनआईबिएल ग्रोथ फण्डको ७.५४, मान्डु हाइड्रोपावरको ७.४१, अप्पर लोहोरे खोलाको ७.१४ र स्वेत गंगा हाइड्रोपावरको ६.५० प्रतिशतले शेयरमूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*