हाथवे इन्भेष्टमेन्ट र सानिमा जिआईसीसहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

३० आश्विन २०८०, मंगलवार १५:०६

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीको आज सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, सानिमा जिआईसी, एनआईसी एशिया, रिलायबल नेपाल लाइफ, नबिल बैंक, शिवम सिमेन्टस, नेपाल इन्भरेष्टमेन्टको प्रमोटर, साल्ट टेडिङ, आइएमई लाइफ र घोराही सिमेन्टसको आज सर्वाधिक कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*