यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

३० आश्विन २०८०, मंगलवार १५:१६

काठमाडौं । यो साता कारोबारको दोस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन घटेको शेयर बजार आज दोहोरो अंकले बृद्धि भएको छ ।

मंगलबार शेयर बजार १३ दशमलव १८ को अंकले बढेर १८६४ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य अंकले बढेसँगै एनआइबिएल प्रगती फण्डको शेयरमूल्य सर्वाधिक बढेको छ । नेप्सेमा आज कारोबार भएका कम्पनीहरुमध्ये कुल ५७ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ ।

यसका साथै, मंगलबार हाथवे इन्भेष्टमेन्ट नेपालको सबैभन्दा बढी प्रतिशतले घटेको छ । त्यस्तै, सुपरमाई हाइड्रोपावरको ६.४५ प्रतिशतले शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*