आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१ कार्तिक २०८०, बुधबार १५:१७

काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से ४३ अंकले बढेकोे छ । नेप्सेमा हरियाली छाएतापनि केही कम्पनीहरुको शेयरमूल्य भने घटेको छ । आज बीपीडब्लु लघुवित्तको शेयरमूल्य सर्वाधिक ४.६२ प्रतिशतले घटको हो ।

त्यस्तै, एनआईबीएल समृद्धि फण्ड २ को ३.९५, १० % प्रभु बैंक डेबेन्चर २०८४ को ३.८८ र मेगा म्युचुअल फण्ड १ को ३.२८ प्रतिशतले शेयरमूल्य घटेको छ ।

आज सिटिजन म्युचुअल फण्ड १, मानुषि लघुवित्त, सयपत्री हाइड्रोपावर, नबिल ब्यालेन्सड फण्ड ३, ८.५ % प्रभु बैंक डेबेन्चर २०८७ र ११ % एनआईसी एशिया डेबेन्चर ०८२।८२ को शेयरमूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*