एनआईसी एसिया लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय

१ कार्तिक २०८०, बुधबार २१:१०

काठमाडौं । एनआईसी एशिया लघुवित्त कम्पनीको सञ्चालक समितिको बैठकले आज लाभांश सम्बन्धी प्रस्ताव सम्बन्धी निर्णय गरेको छ ।

एक अर्ब ७३ करोड चुक्ता पुँजि भएको कम्पनीको आज बुधबार साँझ ५ बजे बसेको संचालक समितिको बैठकले आव २०७९।८० को संचित मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले बोनस शेयर वितरण गर्ने छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*