सानिमा बैंकको १९ औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२ कार्तिक २०८०, बिहीबार १६:०१

काठमाडौं । सानिमा बैंक लिमिटेडको १९ औं साधारण सभा सम्पन्न भएको छ । कम्पनीले कात्तिक २ गते बिहीबार सभा सम्पन्न गरेको हो ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*