घलेम्दी हाइड्रोको शेयरमूल्य नेप्सेमा समायोजन

२ कार्तिक २०८०, बिहीबार १६:३५

काठमाडौं । घलेम्दी हाइड्रोको शेयमूल्य नेपाल स्टक एक्सचेन्ट (नेप्से) मा समायोजन भएको छ । २०० प्रतिशत हकप्रदको लागि हाइड्रोको शेयसमूल्य नेप्सेमा समायोजन गरिएको हो ।

मूल्य समायोजनसँगै हाइड्रोको शेयरमूल्य प्रतिकित्ता १२४.८७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता १७४.६० रुपैयाँ रहेको थियो ।

यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता १२४.८७ रुपैयाँलाई आधार मानेर हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*