विपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्त मर्जरमा जाने, स्वाप रोसियो कति ?

३ कार्तिक २०८०, शुक्रबार १८:२५

काठमाडौं। विपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्त आपसमा गाभिने भएका छन्।

सम्झौता अनुसार विपिडब्लु लघुवित्तको एक शेयर बराबार सामुदायिक लघुवित्तको ०।८५३५ कित्ता शेयर कायम हुनेगरी मर्जरमा जाने सम्झौता गरेका हुन्।

मर्जर सम्झौता गरेसँगै लघुवित्तहरुले नेपाल राष्ट्र बेंका सैद्धान्तिक स्वीकृति मागेका छन्। राष्ट्र बैंकको स्वीकृतिपछि मर्जरसम्बन्धि थप प्रकृया अघि बढ्ने छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*