कर्जा चुक्ता नगरे एनआईसी एशिया बैंकले यी सम्पत्ति लिलाम गर्ने

१२ कार्तिक २०८०, आईतवार १२:२७

काठमाडौं । एनआईसी एशिया बैंकले उल्लेखित ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । समयावधिभित्र कर्जा चुक्ता नगरे उल्लेखित धितोमा रहेको सम्पत्तिहरु बैंकले लिलामीमा ल्याउने भएको हो ।

बैंकबाट कर्जा लिई समयमै कर्जाको साँवा ब्याज आदि नतिरेपछि बैंकले धितोमा रहेको सम्पत्ति लिलामीमा ल्याउन लागेको हो । साथै तोकिएको समयभित्र कर्जा चुक्ता नगरे ऋणी तथा जमानतकर्ताको नामसमेत कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*