सोनापुर मिनरल्स एण्ड आयलको पहिलो कारोबार कतिमा भयो ?

१२ कार्तिक २०८०, आईतवार ११:३७

काठमाडौं । आज स्पेशल प्रि ओपन सेसनमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३५० रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर कात्तिक २ गते नेप्सेमा सूचीकृत भएको थियो। सोपश्चात दशैं बिदा परेको हुनाले यस दिन कम्पनीको पहिलो कारोबार भएको हो। पहिलो कारोकारको लागि नेप्सेले प्रतिकित्ता १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसा प्रदान गरेको थियो। कम्पनीको शेयर एसओएनए टिकरमा कारोबार भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*