दशैंपछिको पहिलो कारोबारमा कुन कम्पनीको भयो सर्वाधिक कारोबार ?

१२ कार्तिक २०८०, आईतवार १५:०२

काठमाडौं । दशैंपछि सुरु भएको पहिलो शेयर बजारमा आज पनि ओरालो लागेको छ ।नेप्से ओरालो लागेपनि नेशनल हाईड्रोपावर र हाथवे इन्भेष्टमेन्टको सर्वाधिक कारोबार भएको छ ।

नेशनल हाईड्रोपावरको आज कारोबार भएको छ भने हाथवे इन्भेष्टमेन्टको कारोबार भएको छ ।

त्यस्तै, सिटिजन लाइफ, नबिल बैंक घोराही सिमेन्टस, , सानिमा जिआईसी, एनआईसी एशिया, शिवम सिमेन्टस, हिमालयन डिष्टलरी र हिमालयन लघुवित्तको शेयर सर्वाधिक कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*