यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

१३ कार्तिक २०८०, सोमबार १५:१७

काठमाडौं । पञ्चकन्या माई हाईड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरैले बढेको छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ८२ प्रतिशतले बढेको छ।

त्यस्तै, मन्दाकिनी हाईड्रोपावर, सुपर मादी, इमजीङ पावर, छ्याङदी हाईड्रोपावर, रिभर फल्स, जोशी हाईड्रोपावर, हिमालयन उर्जा, कुमारी इक्विटी फण्ड, कुथेली बुखरीको शेयर मूल्य हिजोको तुलनामा बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*