सूर्यज्योति लाइफ सहित आज यी कम्पनीको सर्वाधिक कारोबार

१४ कार्तिक २०८०, मंगलवार १५:०२

काठमाडौं । साताको पहिलो दिन घटेर हिजो झिनो अंकले बढेको बजार आज पुन घटेको छ ।बजार घट्दा आज सूर्यज्योति लाइफको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, स्टान्डर्ड च्याटर बैंक, नबिल बैंक, सिद्धार्थ बैंकको प्रमोटर शेयर, शिवम सिमेन्टस, साल्ट टेडिङ, हिमाल दोलखा, सिटिजन लाइफ, कुमारी बैंक र एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*