आज यी कम्पनीको शेयर मूल्य बढ्यो

१४ कार्तिक २०८०, मंगलवार १५:११

काठमाडौं । साताको पहिलो दिन घटेर हिजो झिनो अंकले बढेको बजार आज पुन घटेको छ ।बजार घट्दा आज माहुली लघुवित्तको शेयर सबैभन्दा धेरैले बढेको छ ।

त्यस्तै, एभरेष्ट बैंकको डिभेञ्चर ८६, हाथवे, सिवाईसी नेपाल लघुवित्त, किसान लघुवित्त, सबैको लघुवित्त, नबिल ब्यालेन्स फण्ड २, लक्ष्मी भ्यालु फण्ड २, सिभिल बैंकको डिभेञ्चर८८ र मिड सेलुको शेयर मूल्य बढेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*