ग्लोबल आइएमई लघुवित्तको नाफा २७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति?

१५ कार्तिक २०८०, बुधबार १२:०५

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तको नाफा २७।१५ प्रतिशत ले बढेर ३ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

गत वर्षको यसैअवधिमा यसले २ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

यसअवधिमा सञ्चालन नाफा १३।८५ प्रतिशत र खुद ब्याज आम्दानी २६।७४५ प्रतिशत ले बढ्दा यसको नाफामा बढोत्तरी आएको हो । हाल यसको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

रिजर्भ कोषमा भने ५० करोड ४३ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी रुपैयाँ २१ रुपैयाँ ९८ पैसा ९वार्षिक० रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ५ पैसा छ । ग्लोबल आइएमईको खराब कर्जा भने २।७३५ बाट बढेर ४।७६५ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*