सोनापुरको शेयर प्रिमियम मूल्य तल हुँदा पनि झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ? 

१५ कार्तिक २०८०, बुधबार १५:०३

काठमाडौं । नेप्सेमा सुधार संकेत देखिदै बन्द हुँदा अन्त्यमा राताम्मे हुँदै बन्द भएको छ। सोनापुरको शेयर मूल्य आज सर्वाधिक बढेको छ । प्रिमियम मूल्य तल नै गएर कम्पनीको शेयर मूल्य बन्द भएको छ।

त्यस्तै, आशा लघुवित्त, हाथवे, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, ग्लोबल आइएमई बैंक, हिमालयन डिष्टीलरी, नबिल बैंक, सोल्टि होटल र नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*