दुई कम्पनीकोे प्रमोटर शेयरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

१६ कार्तिक २०८०, बिहीबार १५:०१

काठमाडौं । दोस्रो बजारमा शेयर कारोबारको अन्तिम दिन पनि नेप्से राताम्मे हुँदै बन्द भएको छ। नेप्से ओरालो लाग्दा आशा लघुवित्त र प्राईम कर्मशियलको प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, सोनापुर, सोल्टि होटल,हाथवे, सानिमा जिआईसी, नबिल बैंक, साल्ट टेडिङ, सूर्य ज्योति लाइफ र तारागाँउ रिजेन्सीको सर्वाधिक कारोबार भएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*