यी टप १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

१६ कार्तिक २०८०, बिहीबार १५:१२

काठमाडौं । दोस्रो बजारमा शेयर कारोबारको अन्तिम दिन पनि नेप्से राताम्मे हुँदै बन्द भएको छ। नेप्से ओरालो लाग्दा पनि आज चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले भने सर्वाधिक कमाएका छन् ।

त्यस्तै, हिमालयन लघुवित्त, एनआईबीएल प्रगती फण्ड, सोल्टि होटल, एनआईसी एशिया ग्रोथ फण्ड, तारागाँउ रिजेन्सी, हाथवे, सोनापुर, ओरियन्टल होटल, सिटि होटलको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*