हिमालयन लघुवित्तको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले गुमाए सर्वाधिक ?

१९ कार्तिक २०८०, आईतवार १५:१७

काठमाडौं । साता कारोबारको पहिलो दिनमै नेप्से २१ अंकले घट्दा १९७ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आइतबार हिमालयन लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको हो ।

दोस्रोमा बाराही हाइड्रोपावरको शेयरमूल्य ७.९८, तेस्रोमा यूनाईटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको ६.७६ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यस्तै, नबिल ब्यालेन्स्ड फण्ड–२, सबैको लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड–१, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, इस्ट्रन हाइड्रोपावर, कालिका लघुवित्त र सिवाईसी लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*