एनआईसी एशिया लघुवित्तको शेयरमूल्य सर्वाधिक बृद्धि, कुनले कति कमाए ?

१९ कार्तिक २०८०, आईतवार १५:१५

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार शेयर बजार २१ दशमलव ४६ प्रतिशतले घटेर १८२६ को विन्दुमा कायम भएको छ ।

शेयर बजार दोहोरो अंकले घटेतापनि केही कम्पनीहरुको शेयरमूल्य बढेको छ । कारोबार भएका २८९ कम्पनीहरुमध्ये ३५ कम्पनीको शेयरमूल्य मात्रै बढेको छ ।
आइतबार एनआइसी एशिया लघुवित्तको शेयरमूल्य ६.९७ प्रतिशतले सर्वाधिक रहेको छ । साथै, तारागाँउ रिजेन्सीको ५.४७ प्रतिशत, मायाखोला हाइड्रोपावरको ४ प्रतिशतले शेयर बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*