चिरख्वा हाइड्रोपावरको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग नियुक्त

२० कार्तिक २०८०, सोमबार १०:२८

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आफ्नो धितोकारोबारको लागि शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले कात्तिक १६ गतेदेखि लागु हुनेगरी आरविवि मर्चेन्ट बैकिङ्गलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

कम्पनीको अब सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्ने लगायतका कार्यहरु आरविवि मर्चेन्ट बैंकिङ्ग मार्फत हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*