नेप्से दोहोरो अंकले बढ्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२१ कार्तिक २०८०, मंगलवार १५:१८

काठमाडौं । मंगलबार नेप्से ११ अंकले बढेको छ । नेप्से दोहोरो अंलके बढेतापनि ८३ कम्पनीहरुको शेयरमूूल्यमा गिरावट आएको छ ।

आज स्वाभिमान लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.२६ प्रतिशतले घटेको छ । दोस्रोमा सिद्धार्थ प्रिमियरको ५.९९ र तेस्रोमा बाराही हाइड्रोपावरको ३.१९ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यस्तै, बलेफी हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, एनआईबिएल समृद्धि फण्ड–२, मैलुङ खोला जल विद्युत कम्पनी, बोटलर्स नेपाल (तराई), कुमारी धनबृद्धि योजना र १० प्राईम डेबेन्चर २०८८ को शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*