नेप्सेमा सकारात्मक सर्किटको लहर

२ पुष २०८०, सोमबार १३:४४

काठमाडौं । नेप्सेमा आज उत्साहजनक देखिएको छ। कारोबार बन्द हुनु एक घण्टा अघि नै पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

बोर्टलर्स नेपाल, जीवन विकास लघुवित्त, हाथवे, मुक्तिामथ कृषि र स्वरोजगार लघुवित्तमा सकारात्मक सर्किट लागेको छ।

अन्य कम्पनीको वृद्धिदरमा समेत सुधार देखिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*