मुक्तिनाथ विकास बैंकले पौने ७ करोड रुपैयाँ कर बुझायो

२ पुष २०८०, सोमबार १३:५१

मुक्तिनाथ विकास बैंकले आर्थिक ऐन २०८० ले गरेको व्यवस्था बमोजिम ६ करोड ९६ लाख ३० हजार ६२६ रुपैयाँ कर तिरेको छ ।

मुक्तिनाथ विकास बैंक र सिभिक डेलपमेन्ट बैंक एक आपसमा गाभिँदा तथा हकप्रद सेयर लिलाम गर्दा प्रिमियमबापत प्राप्त रकम समेतलाई आयमा समावेश गरी उक्त रकम ठूला करदाता कार्यालयमा कर तिरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*