आज यी कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिए, कुनको कति कारोबार ?

२ पुष २०८०, सोमबार १५:०२

साताको पहिलो दिन नै सकारात्मक दिशामा लागेको शेयर बजार आज पनि उकालो लागेको छ।

नेप्से उकालो लाग्दा आज हिमाल दोलखाको सर्वाधिक खरिदबिक्रि भएको छ।

त्यस्तै, सोनापुर, सोल्टि होटल, शिवम सिमेन्टस, घोराही सिमेन्टस, अरुण काबेली, रिलायबल नेपाल लाइफ, अपी पावर, नेशनल हाईड्रोपावर र लक्ष्मी सनराईज बैंकको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*