डिप्रोक्स लघुवित्तको वित्तीय विवरणमा कैफियत, सुधार गर्न राष्ट्र बैंकको ६ बुँदे निर्देशन

२६ चैत्र २०८०, सोमबार १२:३१

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरणमा कैफियत देखिएको छ । कम्पनीकोको लेखापरीक्षण प्रतिवेदनमा कैफियत देखिएको हो ।

नेपाल राष्ट्र बैंकले लेखापरीक्षण प्रतिवेदनमा देखिएको कैफियत सुधार गर्ने निर्देशन दिएको छ । केन्द्रिय बैंकले लेखापरीक्षण भएको वासलास, नाफा नोक्सान हिसाब, सोसँग सम्बनिधत अनुसूचीहरु, लेखापरीक्षकको प्रारम्भिक तथा अन्तिम लेखापरीक्षण प्रतिवेदन र सो उपर ब्यवस्थापनको प्रतिक्रिया, लङ्गफर्म अडिट रिर्पोट लगायतका वित्तीय विवरणहरुको आधारमा गैर–स्थलगत ब्यवस्था समेतको पालना गर्ने भनेको हो ।

राष्ट्र बैंकले संस्थालाई ६ वटा निर्देशन दिएको छ ।

सो निर्देशन पालना गर्ने शर्तमा राष्ट्र बैंकले कम्पनीको वित्तीय विवरण पारित गरेको हो । कम्पनीले समेत ६ वटै निर्देशनको जवाफ समेत दिएको छ ।

सम्बन्धित समाचार:

डिप्रोक्स लघुवित्तका सीइओ आचार्यले तलब भत्ता र बोनस बापत बुझे साढे ४९ लाख रुपैयाँ, अन्य पदाधिकारीले कति ?

डिप्रोक्स लघुवित्तका संचालकहरुले एक वर्षमा भ्रमण खर्चमा मात्रै २७ लाख ५३ हजार रुपैयाँ स्वाहा !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*