जनउत्थान सामुदायिक लघुवित्तको वित्तीय विवरणमा कैफियत, सुधार गर्न राष्ट्र बैंकको ८ बुँदे निर्देशन

३० चैत्र २०८०, शुक्रबार १३:५१

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरणमा कैफियत देखिएको छ । कम्पनीका विभिन्न रिपोर्टमा कैफियत देखिएको हो ।

नेपाल राष्ट्र बैंकल देखिएको कैफियत सुधार गर्ने निर्देशन दिएको छ । केन्द्रिय बैंकले लेखापरीक्षण भएको वासलास, नाफा नोक्सान हिसाब, सोसँग सम्बनिधत अनुसूचीहरु, लेखापरीक्षकको प्रारम्भिक तथा अन्तिम लेखापरीक्षण प्रतिवेदन र सो उपर ब्यवस्थापनको प्रतिक्रिया, लङ्गफर्म अडिट रिर्पोट लगायतका वित्तीय विवरणहरुको आधारमा गैर–स्थलगत सुपरिवेशक्षण गर्दा कैफियत देखिएको हो ।

राष्ट्र बैंकले संस्थालाई ८ वटा निर्देशन दिएको छ । सो निर्देशन पालना गर्ने शर्तमा राष्ट्र बैंकले कम्पनीको वित्तीय विवरण पारित गरेको हो ।


कम्पनीले समेत ८ वटै निर्देशनको जवाफ समेत दिएको छ ।

सम्बन्धित समाचारः

शेयरधनीहरुको हात रित्तो बनाएको जनउत्थान सामुदायिक लघुवित्तका सीइओको तलब १४ लाख ९० हजार रुपैयाँ

3 thoughts on “जनउत्थान सामुदायिक लघुवित्तको वित्तीय विवरणमा कैफियत, सुधार गर्न राष्ट्र बैंकको ८ बुँदे निर्देशन

  1. Kanchan kumari chaudhary says:

    [email protected]

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*