लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

५ श्रावण २०८२, सोमबार १३:५२

काठमाडौं ।  शेयर बजारका सक्रिय लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । पीडितले प्रहरीको टोल फ्री नम्बर १०० मा फोन गरेपछि उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*