हिमाल दोलखा हाईड्रोपावरको स्थगित साधारण पुनः असार २६ गते बस्ने

५ असार २०८३, शुक्रबार ०७:४६

काठमाडौं । हिमाल दोलखा हाईड्रोपावरको स्थगित भएको साधारणसभा पुनः बस्ने भएको छ ।

कम्पनीले असार २३ गते साधारणसभा बिग बैक्वेट एण्ड इभेन्ट्स, टौखेल ललितपुरमा साधारणसभा आह्वान गरेको हो।
हिजो दिँउसो ३ बजेको स्थगित साधारणसभा पुन आह्वान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*