उच्च अदालतका ५० जना न्यायाधीश र १५७ जिल्ला न्यायाधीशको एकैसाथ सरुवा, कुन जिल्लामा को-को न्यायाधीश तोकिए ?

३२ असार २०८३, बिहीबार १८:२३

काठमाडौं । न्याय परिषदले देशैभरिका जिल्ला र उच्च अदालतका न्यायाधीशहरुको सरुवा गर्ने निर्णय गरेको छ । आज गरेको निर्णय अनुसार उच्च अदालतका ५० जना न्यायाधीशको सरुवा गरिएको छ भने जिल्ला अदालतका १५७ जना न्यायाधीशहरुको सरुवा गरिएको छ ।

हेरौं कुन जिल्लामा को को न्यायाधीश तोकिए ?

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*