नेपाल लाइफको पाँच प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत
१९ श्रावण २०८३, मंगलवार १५:३०

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पाँच प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।
कम्पनीको पाँच प्रतिशत बोनस शेयरअन्तर्गत ४५,१४,३८१.६० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।











