सोलु हाईड्रोपावर सहित आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२० श्रावण २०८३, बुधबार १५:०६

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सकारात्मक सुधार देखिएको छ । अर्थतन्त्रमा प्रधानमन्त्री र अर्थमन्त्रीको निजि क्षेत्र बैंक, पुँजीबजारलाई प्राथमिकतामा राखेर निरन्तर सुझाव लिने क्रम बढेसँगै लगानीर्ताहरुमा सकारात्मक आश पलाएको छ ।

शेयर बजारमा सकारात्मक आश पलाउदा आज सोलु हाईड्रोपावर, रिदि पावर, खानी खोला, एभरेष्ट कलर, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्टक्चर, आँखुखोला, नेशनल हाईड्रोपावर, सिद्धार्थ बैंक र रिलायन्स स्पिंग मिल्सको सर्वाधिक कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*