यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता, कुनको कति ?
२६ श्रावण २०८३, मंगलवार १५:०१

काठमाडौँ । शेयर बजार सुस्त देखिएको छ। पछिल्ला केहि सातादेखि शेयर बजार निरन्तर ओरालो लागि रहेको हो ।
कारोबार रकम समेत खुम्चिदै गएको छ । मंगलबार कारोबार ४ अर्बमा सीमित भएको हो ।
आज सोलु हाइड्रोपावर, रिडि पावर, न्यादी ग्रुप पावर, खानीखोला जलविद्युतको शेयर सर्वाधिक किनबेच भएको छ ।
यी १० कम्पनीको सर्वाधिक कारोबार












