आज यी १० कम्पनीमा सर्वाधिक कारोबार
२७ श्रावण २०८३, बुधबार १५:०३

काठमाडौं । शेयर बजारमा आज पनि सुधार हुन सकेन ।
आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, सेन्ट्रल फाइनान्स, सोलु हाईड्रोपावर, खानी खोला नाग्दी पावर, रिदि पावर, , रादी विधुत्, आँखु खोला, कुमारी बैंक र रिलायन्स स्पिङ्ग मिल्सको सर्वाधिक कारोबार भएको छ ।












