रिलायन्स मिल्ससहित यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता
१ भाद्र २०८३, सोमबार १५:०१

काठमाडौँ । शेयर बजार सुस्त रहेको छ । साताको पहिलो कारोबारको दिन बजार ओरालो लागेको हो ।
कारोबार रकम केहि बढेको छ । सोमबार साढे ५ अर्बको कारोबार भएको हो ।
सोमबार लगानीकर्ता रिलायन्स मिल्स, सोलु हाइड्रो, रिडि पावर, खानीखोला हाइड्रो र विकास हाइड्रोको शेयर सर्वाधिक खरिदबिक्री भएको छ ।












