सिनर्जी पावर डेभलपमेन्टको बोनस शेयर सूचीकृत
८ आश्विन २०८३, बिहीबार ११:४३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्टको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको १० प्रतिशत दरको कुल १२ लाख ९ हजार ८६२ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।
अब कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।










