आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

८ आश्विन २०८३, बिहीबार १५:०३

काठमाडौं । आज बिहीबार नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ अंकमा कायम हुँदा ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यसदिन शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरी, सानिमा मिडल तमोर हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोनापुर मिनरल्स एण्ड आयल, नबिल बैंक प्रोमोटर शेयर, लक्ष्मी सनराइज बैंक, हाथवे, नबिल बैंक र कुमारी बैंकको शेयर सर्वाधिक कारोबार भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*