मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

१३ आश्विन २०८३, मंगलवार १५:११

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६२ अकंले घटेर २६०३.७१ बिन्दुमा कायम भएको छ । आज ३६३ कम्पनीको १ करोड १० लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६५ करोड ४८ लाख रुपैयाँको कारोबार भएको हो ।

मंगलबार ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज आईसिएफसि फाइनान्स डिबेञ्चर २०८३ को ९.१८ प्रतिशत, सयपत्रि हाइड्रोको ६.७९ प्रतिशत, नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को ६.४२ प्रतिशत, सर्वोत्तम पेन्ट्सको ६.२९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*